www.enagarkot.com
Home Contact About FAQ
save the herbs
nepal1hosting
bhaktapur school

नेपाल समाचार, विश्व समाचार, खेल समाचार, मनोरंजन समाचार......
Wallpapers

Chat

Nepal News
Literature
Online Dictionary
Advertisement
Affiliate Programmes
Mobile Ringtones
Mobile Softwares
Picture Nagarkot
Around Nagarkot
Nagarkot Map
Festivals
Online Radio
Online Television
Newspapers
Hotnews
Weather
Forex
Entertainment
Astrology
Info Nepal
Info Nagarkot
Travel Nagarkot
Downloads
Web Poll
 
;

इनगरकोट समाचार

२०६६ जेष्ठ ८ गते शु क्रबार Friday 22, May,2009

प्रधानमन्त्री निवार्चन भोली
सांसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि भोली विहान १० बजेदेखि दिउसो १ बजे सम्मका लागि समय तोकेको छ । यदि माअोबादीका तर्फबाट प्रधानमन्त्रीमा उमेदवार उठाउने निश्रित नभए नेपालको नयाँ प्रधानमन्त्रीमा माधव नेपाल हुने निशिचत छ । पछिल्लो समाचार अनुसार माअोबादीका तर्फबाट माधाव नेपाललाइ पराजित गरने साँसद झक्कु सुवेदी लाइ प्रधानमन्त्रीको लागि उमेदवार उठाउने कि भनी माअोबादीको बैठक बसिरहेको छ । भोली शनिवार नेपालीले नयाँ प्रधानमन्त्री देख्न पाउनेछन ।
 
अप्पाको १९ अाै सगरमाथा आरोहण
 

किर्तिमानी आरोही आप्पा शेर्पा बिहीबार पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । यसअघि उनकै नाममा १८ औं पटक सगरमाथा चढेको किर्तिमान उनको नाममा थियो । कीर्तिमानसँगै उनले त्यहाँ फालिएको ६ हजार किलो फोहोर संकलन गरेर आधार शिविरमा झारेका छन् ।

 
 

 

 

 

 



 
Copyright © enagarkot.com 2006-2009. All rights reserved. Site Design & maintained by nepal1hosting.com, Nagarkot, Bhaktapur, Nepal 
If you have any questions mail us: info@enagarkot.com, dinesh@enagarkot.com, or Phone: 98020-11622 Webstats4U - Free web site statistics Personal homepage website counter